Kyoto International Academy of Japanese Language, an excellent school approved by the Association for the promotion of Japanese Language Education.
Kyoto International Academy of Japanese Language 日本語ページEnglish中文(簡体字)中文(繁體字)русский языкМонгол хэлTiếng Việt မြန်မာဘာသာ नेपाली भाषा  サイトマップ
HOME Inquiry Form Application Forms Map & Address
हाइस्कूल, विश्वविद्यालयको पढाइ सम्पन्न भैसके पछि थप शैक्षिक मार्गको रुपमा जापानको प्रवासी शिक्षा रोज्ने हो वा जापानी विश्वविद्यालय, स्नातकोत्तर शिक्षा तथा प्राविधिक शिक्षा रोज्नेहरुको लागी यो कोर्ष तयार गरिएको हो।
हरेक ३,३ महिनामा गरिने सेमिस्टर परिक्षा तथा कक्षाकोठा परिवर्तनद्वारा हरबखत उत्कृष्ट लेक्चर हासिल गर्न सकिने छ।
पढाइ सम्पन्न भैसकेपछि जापानको उच्च शैक्षिक संथामा बिना कुनै समस्या पढाइ गर्न सकिने स्तरको जापानी भाषाको योग्यता हासिल गर्न सकिने छ।
 

高校・大学卒業後の進路として日本留学を選びたい、日本の大学・大学院・専門学校に進学したい方のためのコースです。
3ヶ月ごとの進級試験とクラス替えで、常に最適なレベルの講義を受けることができます。 修了後には、日本の高等教育機関で通用する日本語力を身につけることができます。
              
 
                 
 
करिकुलम

学習科目

जापानी भाषाको क्लास बिगिनिङ कोर्ष I II सेकेन्डरी कोर्षI II हायर कोर्षI II रिसर्च कोर्षI II (लेवल अनुसार फरक)
जापानमा पढ्नका लागी तथा TOEFL परिक्षाको लागी आवश्यक आवश्यक गणित तथा सम्पूर्ण विषयको पढाइ पनि हुनेछ।
कान्जीको विशेष क्लास हप्तामा ३पटक बिहान र २पटक दिउँसको क्लास(स्वदेशमा कान्जी नभएकाहरुका लागी मात्र)

日本語科のクラス 初級Ⅰ・Ⅱ、中級Ⅰ・Ⅱ、上級Ⅰ・Ⅱ、研究Ⅰ・Ⅱ(レベル別)
※数学・総合科目などの日本留学試験やTOEFLの受験に必要な進学指導もあります。
※漢字の特別強化指導クラス 午前中に週3回、午後は週2回(非漢字圏学生対象)

पढाइ हुने दिन

授業日

सोमबार देखी शुक्रबार(शनिबार,आइतबार,सार्वजनिक विदाको दिन तथा विद्यालयले तोकेको दिन पढाइ हुने छैन।)

毎週月曜日~金曜日
土・日曜日、祝日は休校
夏休み・冬休み、春休み及び学校が指定する休講日があります。


पढाइ समय

授業時間

बिहानको क्लास ९:१५ देखी १२:४५

午前クラス 9時15分~12時45分

Entrance period Application period Term of enrollment
Entry on April Sep.-Nov. of previous year 12 - 24 months
Entry on July Jan.-Feb. of this year 21-24 months
Entry on Oct. April-May of this year  18-24 months
Entry on Jan. July-Sep. of previous year 15-24 months

  
                       
 
クラス 期間 目標
प्राथमिक स्तरⅠ
初級Ⅰ
३ महिना
3ヶ月
हिरागाना,काताकाना तथा आधारभूत कान्जीका अक्षरहरु पढ्न र त्यसको अर्थ बुझ्न र लेख्न सक्षम हुने छन् । सजिला दैनिक कुराकानी तथा प्रश्नोत्तर गर्न सक्षम हुने । जापानी भाषा योग्यता परिक्षामा N4स्तर सम्मको परिक्षा उतिर्ण गराउने लक्ष रहेको

ひらがな、カタカナ、基礎的な漢字の読み書きができる。 簡単な日常会話と作文ができる。 日本語能力試験N4程度合格。
 
प्राथमिक स्तरⅡ
初級Ⅱ
३ महिना
3ヶ月
ब्रिज
ブリッジ
३ महिना
3ヶ月
ब्रिजमा प्राथामिक स्तरⅡदेखी माध्यामिक स्तर तर्फ बढ्दै जाने लेभलको लागी मिलावट गरिने क्लास हो। स्वदेशमा कान्जीको ज्ञान नभएका छात्राहरु इच्छा अनुसार सहभाग हुन सक्नेछन्।

初級Ⅱから中級へ進むレベル調整のクラスです。非漢字圏学生の希望者を対象とします。 
माध्यामिक स्तरⅠ
中級Ⅰ
३ महिना
3ヶ月
कान्जीको उचित प्रयोग गरि, अर्थ बुझि लेखहरु लेख्न सक्षम हुने । टेलिभिजन हरेर बुझ्न सक्ने तथा जापानी भाषामा आफनो इच्छा प्रकट गर्न सक्ने। जापानी भाषा योग्यता परिक्षाN3〜N2 स्तर सम्म उतिर्ण हुन सकिने। 

漢字をある程度使いこなして読み書きができる。テレビ番組を理解することができる。日本語を用いて、様々な場面で意思表示ができる。日本語能力試験N3~2程度合格
माध्यामिक स्तरⅡ
中級Ⅱ
३ महिना
3ヶ月
उच्च स्तरⅠ
上級Ⅰ
३ महिना
3ヶ月
लेक्चर तथा अनुसन्धान प्रस्तुतीहरु सुनेर बुझ्ने, समाचार पत्र तथा पत्रिका वा पुस्तकहरु पढेर बुझ्न सक्ने हुने छन्। यसरी जापानी भाषाको लगभग साधारण ज्ञान हासिल हुने छ। जापानी भाषा योग्यता परिक्षा N2〜N1उतिर्ण हुने लक्ष राख्ने।

講演や研究発表を聞いて、内容を理解することができる。新聞や一般書を読んで、内容を理解することができる。 一般的なテーマでのディスカッションに積極的に参加することができる。日本語能力試験N2~1程度合格
उच्च स्तरⅡ
上級Ⅱ
३ महिना
3ヶ月
अनुसन्धानⅠ
研究Ⅰ
३ महिना
3ヶ月
फिल्ड वर्क,अन्तरवार्ता सबै संलग्न गरि रिपोर्ट लेख्न तथा प्रिजेन्टेशन गर्न सक्ने भइने छ । जापानी भाषा योग्यता परिक्षा N1 उतिर्ण हुने लक्ष राखेको

フィールドワーク、インタヴューをまとめてレポートを書くことができる。専門的なテーマでのディスカッションに積極的に参加することができる。日本語能力試験N1合格
अनुसन्धानⅡ
研究Ⅱ
३ महिना
3ヶ月
  
 
                       
  2015, April-term 2015, July-term 2015, October-term  2016, January-term 
प्रवेश मिति
入学日
8th April, 2015 2th July, 2015 6th October, 2015 
11th January, 2016
पढाई अवधी
学習期間
12 - 24 months 21-24 months
 18-24 months 15-24 months
भर्नाको म्याद
申請期間
Sept. -29th Nov, 2014 Jan. - 31st March, 2015 April-31st May, 2015 July-30th Sept, 2015
भर्ना लिइने सङ्ख्या
募集定員
60 60  60  60
Date of completion March, 2017 June, 2017  September, 2017 December, 2017
निवेदनका लागी आवश्यक योग्यता 

入学資格

विदेशबाटका निवेदकहरुको हकमा, १२क्लास उतिर्ण भएको वा सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्ने र निम्न(१) देखी (४) सम्मका कुनै एक शर्त पुरा गरेको हुनुपर्ने
  (१)उच्च माध्यामिक शिक्षा पुरा भइ ३ बर्ष नबितेको अथवा सन् २०१३ साल जुन महिनामा पढाइ पुरा हुने योजना रहेको
  (२)क्याम्पस तथा विश्वविद्यालयको मेजर पढाइ पुरा भइ ३ बर्ष पुरा नभएको र २४ बर्ष ननाघेको
  (३)क्याम्पस तथा विश्वविद्यालयको पढाइ पुरा भइ ३ बर्ष पुरा नभएको र २७ बर्ष ननाघेको
  (१) देखी (३) भित्र बाहेकका हकमा निवेदन गर्ने मिति सम्म क्याम्पस,विश्वविद्यालयमा पढाइचालुरहेकोहुनुपर्ने

जापानी भाषा योग्यता परिक्षा N-5 भन्दा माथी J-TEST Fभन्दा माथी र NAT-TEST 5 भन्दा माथी कुनै एक परिक्षा उतिर्ण गरेको हुनुपर्ने

1  外国において通常の課程による12年間以上の学校教育を終了した者、又はそれと同等以上の資格を有する者で以下の(1)~(4)のいずれかに該当すること。
   (1) 高等学校卒業後3年以内である。
   (2)短期大学卒業後3年以内でかつ満年齢24歳以下である。
   (3) 大学学士課程卒業後3年以内でかつ満年齢27歳以下である。
   (4) 短期大学・大学学士課程在籍中である。

2  日本語能力試験N-5以上、J-TEST F級以上、NAT-TEST 5級以上 のいずれかの合格者


* Qualification can differ between nationality and individual situations. Please ask more detail to the Academy.
国籍等により入学資格は異なります。詳しくはアカデミー事務までお問い合わせください。   

 
※ साधारण(प्रवासी अध्ययन)कोर्ष भर्ना खुला सम्बन्धी 募集要項はこちら

    
                       
  
                       
ऐक्छिक कक्षा
                       
निहोन रिउगाकु सिकेन तयारी सम्बन्धि क्लास(टोटल बिषय तथा गणित)
日本留学試験対策クラス(総合科目・数学)

निहोन रिउगाकु सिकेनका बिषयहरुको क्लास(टोटल बिषय तथा गणित)को बारेमा तयारी क्लास पनि चलाइन्छ। हरेक पाठ्यक्रमको विशेषज्ञ शिक्षकद्वारा सजिलोसंग गराइने पढाइद्वारा उच्च नंबर ल्याइ उतिर्ण हुने निश्चित छ।
日本留学試験の科目授業(総合科目、数学等)について対策クラスを開講します。各教科の専門講師による丁寧な指導で確実に得点アップできます。

प्राथामिक लेबलका लागी कान्जी कक्षा
初級向け かんじクラス

मातृभाषामा कान्जी नभएकाहरुका लागी कान्जीको लेखन पढन सुरु देखि नै बिस्तार अध्ययन गराइने छ।
漢字を母語としない非漢字圏の学生向けに、漢字の読み書きを基礎から丁寧に学べます。
 

उच्च शिक्षाको दिशानिर्देशन
進学指導


कुन विद्यालयको कुन विभागको प्रवेश परिक्षा लिन चाहने हो, वा कुन रिसर्चको परिक्षा लिने हो, त्यसको सल्लाह तथा भरना फारम,भरना हुन चाहनुको कारण पत्र एन्ट्री सिट भर्ने तरिका र अन्तरवार्ता दिने तरिका सम्म, तपाईंको जापानी भाषाको पढाइ सिद्धिए पछि भविष्यमा आवश्यक विभिन्न कुराहरुको बारेमा सोचबिचार गरिन्छ।
受験校、受験学部、受験研究科を決めるまでの相談、入学願書、入学志望書、エントリーシートの記入指導、面接のレッスンまで、あなたの日本語学習修了後の進路についてきめ細かくケアします。
 

छात्रवृत्तिको व्यवस्था
奨学金制度

उत्कृष्ट पठनपाठन गर्नेहरुलाई JASSOद्वारा उपलब्ध गराइने, स्वयंको खर्चमा अध्ययन गर्ने विदेशी विद्यार्थीलाई दिइने सान्त्वना रकमको लागी सिफारिस गरिदिनेछौं।(हरेक बर्ष ३देखी ५जना) विद्यालयको नियमित परिक्षा,जापानी भाषाको योग्यता परिक्षा, निहोन रिउगाकु सिकेनआदिको परिणाम अनुसार विद्यालयद्वारा दिइने सान्वना रकम उपल्ब्ध गराउछौं।
成績優秀者は、JASSOによる私費外国人留学生学習奨励費の受給者に推薦します。(3~5名/年) 校内定期試験、日本語能力試験、日本留学試験の達成度に応じて、校内の奨励金を給付します。
                       
 
                       
                       
Click and download Preliminary application form. 
Send Academy entered form by e-mail, fax, or post. 

If you have any question, make contact with us from inquiry form
 
  Applicants will be asked about their purpose of coming to Japan, their future plan and so on. 
We will confirm if applicant have proper qualification for making application.
Applicants can consult about their documents and forms.
Download of Admission Prospectus
 
   
  Click and download application form.
Fill out Forms and send Academy by post.
If you have any question, make contact with us from inquiry form.
   
  Forms will be sent in to the Japanese Immigration Bureau by KIA to receive visa.
Issue of visa is screened by Japanese Immigration Bureau and notified to KIA
.
   
  Result of screening will be notified to applicant by KIA.
Applicant should pay tuition when he/she passed.
   
  Apply to the consulate for a visa. 
   
  Come to Japan by the beginning of the term.
                       
     
                       
Kyoto International Academy of Japanese Language 
HOME Map & Address About KIA Inquiry Form Application Forms Site Map Kyoto Iternational Academy of Japanese Language info@kia-ac.jp http://www.kia-ac.jp Kyoto International Academy of Japanese Language